![]() |
| Add caption |
नेपाली गीत संगितको दुनियाँमा पहिलो पटक पाईल टेक्दै
हिमाल उदशीले पहिलो गीत यहाँ हरु समु ल्याउनु भएको छ बिदेश जाने रहर थिएन बोलको गीत सर्बजनिक गर्नु भएको छ वहाँ बिगत केही समय देखि बिशेश गरेर नयाँ नयाँ गीतको दुनियाँमा रम्दै र नंया गीतको रचना गर्दै आउनु भएको छ
यस् क्षेत्रमा बरखरै प्रवेश गर्नु भएको छ आजै नयाँ नयाँ गीत संगीतको जन्म गरौंने छ बनी हामी
वहालाई कार्य सफलताको हार्दिक शुभकामना व्यक्त गर्दा छु ..
एक पटक सुन्नै पर्ने गित बिदेश जाने रहर थिएन
हो साच्चिकै हामी नेपाली हरु रहरले कोहि पनि अर्काको
देशमा दुख गर्न गएको हुदैन जतिसुकै दुखा र पिडा परे पनि आफ्नै जन्म भुमिमा गरौं बन्ने तपाईको सोचाइ मात्र नभएर सारा नेपाली यहिनै चाहन्छन् जतिसुकै पसिना बगाउन किन नपरोस् आफ्नै माटोमा बगाउन चाहन्छन् र रम्ना चाहन्छन् अनि बाच्न चाहन्छन्
जो कोहि पनि आफ्न साथी संगि अनि आफ्न परिवार संगा
बिछोडिएर बस्नेहरूलाई थाहा हुन्छन् आफ्न संगा टढिएर बस्दाको पिडा कस्तो हुन्छन् बनेर
PHT Nepal
हेर्न र सुन्नको लागि मात्र
PHT Nepal
https://youtu.be/94PUNPlX00M


No comments:
Post a Comment