हिमाल उदशी पहिलो गीत यहाँ हरु समु बिदेश जाने रहर थिएन बोलको गीत सर्बजनिक गर्नु भएको छ वहाँ बिगत केही समय देखि बिशेश गरेर नयाँ नयाँ गीतको रचना गर्दै आउनु भएको छ तर यस् क्षेत्रमा बरखरै प्रवेश गर्नु भएको छ ...?
वहालाई हार्दिक शुभकामना
एक पटक सुन्नै पर्ने गित बिदेश जाने रहर थिएन
हो साच्चिकै हामी नेपाली हरु रहरले कोहि पनि अर्काको
देशमा दुख गर्ने रहर हुदैन जतिसुकै दुखा पिडा परे पनि आफ्नै जन्म भुमिमा रम्ना चाहन्छन् अनि बाच्न चाहन्छन्
https://youtu.be/94PUNPlX00M

No comments:
Post a Comment